Online Bible

- Reklamy -




मर्कूस 15:19 - पवित्र बाइबल

19 तिनीहरूले उहाँलाई शिरमा कैयौं पटक लट्ठीले हिर्काए। तिनीहरूले उहाँमाथि थुके, अनि घुँडा टेकेर उनलाई दण्डवत् गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 अनि तिनीहरूले उहाँको शिरमा निगालोले हिर्काउँदै उहाँलाई थुके, र घुँड़ा टेकेर उहाँलाई दण्‍डवत्‌ गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 तिनीहरूले निगालोले उहाँको टाउकोमा हिर्काए, थुके अनि घुँडा टेकेर उहाँलाई ढोगे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तिनीहरूले घरी-घरी उहाँको शिरमा निगालोले हिर्काउँदै उहाँलाई थुके। तिनीहरूले उहाँको उपहास गर्दै उहाँको सामु घुँडा टेकेर झुके।

Viz kapitola kopírovat




मर्कूस 15:19

Následuj nás:

Reklamy


Reklamy