मर्कूस 15:18 - पवित्र बाइबल18 त्यसपछि तिनीहरूले येशूलाई भने, “यहूदीहरूका राजा हामी तपाईंलाई सलाम गर्छौ!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 अनि “यहूदीहरूका राजाको जय” भन्दै तिनीहरूले उहाँलाई सलाम गर्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 त्यसपछि तिनीहरूले उहाँलाई ‘यहूदीहरूका राजाको जय होस्!’ भन्दै अभिवादन ठोके। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 अनि तिनीहरूले उहाँलाई “यहूदीहरूका राजाको जय!” भन्दै कराए। Viz kapitola |