Online Bible

- Reklamy -




मर्कूस 15:17 - पवित्र बाइबल

17 सिपाहीहरूले येशूलाई बैजनी रंगको लुगा लगाईदिए। अनि तिनीहरूले उहाँलाई लगाईदिनका निम्ति काँढाको मुकुट बनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 अनि तिनीहरूले उहाँलाई बैजनी रङ्गको वस्‍त्र लगाइदिए, र काँढ़ाहरूको मुकुट गाँथेर उहाँको शिरमा लगाइदिए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 तिनीहरूले येशूलाई राजाको जस्‍तै बैजनी रङ्गको पोशाक पहिराइदिए अनि काँडाको मुकुट बनाएर शिरमा लगाइदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तिनीहरूले उहाँलाई एउटा बैजनी रङ्गको वस्त्र लगाइदिए, र काँडाहरू बटारेर एउटा मुकुट बनाएर उहाँलाई लगाइदिए।

Viz kapitola kopírovat




मर्कूस 15:17

Následuj nás:

Reklamy


Reklamy