Online Bible

- Reklamy -




मर्कूस 15:16 - पवित्र बाइबल

16 पिलातसका सिपाहीहरूले येशूलाई महल भित्र (जसलाई प्रेटोरियम भनिन्छ) ल्याए। तिनीहरूले सबै रक्षकहरूलाई एकत्रित गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 सिपाहीहरूले उहाँलाई प्रेटोरियन, अर्थात्‌ महलभित्र लगे, र जम्‍मै पल्‍टनलाई भेला गराए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 सिपाहीहरूले येशूलाई बडा-हाकिमको दरबारभित्र लगे र अरू सबै सिपाहीहरूलाई बोलाएर ल्‍याए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 सिपाहीहरूले येशूलाई महल भित्र (अर्थात्, प्रेटोरियम) लगे, र सिपाहीहरूका सबै पल्टनलाई बोलाए।

Viz kapitola kopírovat




मर्कूस 15:16

Následuj nás:

Reklamy


Reklamy