Online Bible

- Reklamy -




मर्कूस 15:14 - पवित्र बाइबल

14 पिलातसले तिनीहरूलाई भने, “किन उसले के त्यस्तो अपराध गरेको छ?” तर मानिसहरू झन् जोर-जोरसँग कराउन लागे, “उसलाई क्रुसमा टाँग्नुहोस्!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 पिलातसले तिनीहरूलाई भने, “किन? उसले के अपराध गरेको छ र?” तर झन्‌ साह्रो गरी चिच्‍च्‍याएर तिनीहरूले भने, “त्‍यसलाई क्रूसमा टाँग्‍नुहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 पिलातसले सोधे, “यिनले के अपराध गरेका छन्?” तर तिनीहरूले झन् चिच्‍च्‍याएर भने, “त्‍यसलाई क्रूसमा झुण्‍ड्याउनुहोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 पिलातसले सोधे, “किन? यिनले के अपराध गरेका छन्?” तर तिनीहरू अझ जोडले चिच्याए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!”

Viz kapitola kopírovat




मर्कूस 15:14

Následuj nás:

Reklamy


Reklamy