मर्कूस 15:13 - पवित्र बाइबल13 मानिसहरू फेरि चिच्याए, “उसलाई क्रुसमा टाँग्नुहोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तिनीहरू फेरि चिच्च्याए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तिनीहरूले कराउँदै भने, “त्यसलाई क्रूसमा झुण्ड्याउनुहोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिनीहरू चिच्याए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!” Viz kapitola |