Online Bible

- Reklamy -




मर्कूस 15:12 - पवित्र बाइबल

12 पिलातसले मानिसहरूलाई फेरि एकपल्ट सोधे, “तब यो मानिसलाई के गर्नुपर्ने जसलाई तिमीहरू यहूदीरूका राजा भन्दछौ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 पिलातसले फेरि तिनीहरूलाई सोधे, “त्‍यसो भए जसलाई तिमीहरू यहूदीहरूका राजा भन्‍छौ, उसलाई चाहिँ म के गरूँ त?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 पिलातसले मानिसहरूलाई फेरि सोधे, “तिमीहरूले यहूदीहरूका राजा भनेकोलाई चाहिँ म के गरूँ त?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 पिलातसले तिनीहरूलाई सोधे, “त्यसो भए तिमीहरूले यहूदीहरूका राजा भनेकोलाई चाहिँ म के गरूँ?”

Viz kapitola kopírovat




मर्कूस 15:12

Následuj nás:

Reklamy


Reklamy