मर्कूस 15:11 - पवित्र बाइबल11 तर मुख्य पूजाहारीहरूले मानिसहरूलाई येशूको सट्टामा बारब्बाको मुक्तिको माँग गर्नु भनी उक्साए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तर बरु बारब्बालाई तिनीहरूका निम्ति उनले छोडिदेऊन् भनेर मुख्य पूजाहारीहरूले भीड़लाई सुर्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तर मुख्य पूजाहारीहरूले मानिसहरूलाई सुर्याएर ‘येशूलाई होइन, बारब्बालाई नै छाडिदेओ’ भन्न लगाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तर पिलातसले बारब्बालाई नै छोडिदेऊन् भनी मुख्य पुजारीहरूले भीडलाई उक्साए। Viz kapitola |