Online Bible

- Reklamy -




मर्कूस 15:10 - पवित्र बाइबल

10 पिलातसले यसो भने किनभने मुख्य पूजाहारूहरूले येशूलाई उनीकाहाँ सुम्पिदिएको ईर्ष्याको कारणले हो भनी जान्दथे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 किनकि ईर्ष्‍याले गर्दा नै मुख्‍य पूजाहारीहरूले येशूलाई उनीकहाँ सुम्‍पेका हुन्‌ भनी उनलाई थाहा थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 मुख्‍य पूजाहारीले डाह गरेर येशूलाई उनीकहाँ सुम्‍पन ल्‍याएका हुन् भन्‍ने कुरा पिलातसलाई थाहा थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 किनकि मुख्य पुजारीहरूले येशूलाई ईर्ष्याको कारणले नै तिनको हातमा सुम्पेका हुन् भन्‍ने पिलातसलाई थाहा थियो।

Viz kapitola kopírovat




मर्कूस 15:10

Následuj nás:

Reklamy


Reklamy