Online Bible

- Reklamy -




मर्कूस 15:1 - पवित्र बाइबल

1 एका विहानै मुख्य पूजाहारीहरू यहूदी बुढा प्रधानहरू शास्त्रीहरू र सबै यहूदी महासभाले योजना बनाए। तिनीहरूले येशूलाई साङ्गलोले बाँधे अनि पिलातस कहाँ पुर्याए। तिनीहरूले येशूलाई पिलातसकहाँ सुम्पिदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 बिहान हुने बित्तिकै मुख्‍य पूजाहारीहरू, धर्म-गुरुहरू, शास्‍त्रीहरू र जम्‍मै महासभाले आपसमा सल्‍लाह गरी येशूलाई बाँधेर लगे, र पिलातसकहाँ सुम्‍पिदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 बिहान सबेरै मुख्‍य पूजाहारी, अगुवा र धर्म-गुरुहरू र महासभाका जम्‍मै सदस्‍यहरूले सभा गरे अनि येशूलाई बाँधेर तिनीहरूले रोमी बडा-हाकिम पिलातसकहाँ पुर्‍याए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 एकाबिहानै, मुख्य पुजारीहरू, प्रधानहरू, व्यवस्थाका शिक्षकहरू र सम्पूर्ण महासभासँग मिलेर सल्‍लाह गरी तिनीहरूले येशूलाई बाँधेर लगे, र पिलातसको हातमा सुम्पिदिए।

Viz kapitola kopírovat




मर्कूस 15:1

Následuj nás:

Reklamy


Reklamy