Online Bible

- Reklamy -




मर्कूस 14:71 - पवित्र बाइबल

71 त्यसपछि पत्रुसले धिक्कार्न लागे अनि उनले भने, “तिमीहरूले जुन मानिसको बारेमा कुरा गर्दैछौ तिनलाई म चिन्दिन परमेश्वरको नाममा शपथ खान्छु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

71 तर तिनले आफूलाई धिक्‍कार्दै कसम खाएर भन्‍न लागे, “जसको विषयमा तिमीहरू भन्‍छौ त्‍यस मानिसलाई म चिन्‍दिनँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

71 फेरि पनि पत्रुसले किरिया हालेर भने, “मैले ढाँटेको हो भने परमेश्‍वरको दण्‍ड ममाथि परोस्, तपाईंले भनेको मान्‍छेलाई त म चिन्‍दै चिन्‍दिनँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

71 तिनले आफूलाई धिक्‍कार्दै शपथ खाएर भने, “तिमीहरूले भनिरहेका मानिसलाई त म चिन्दै चिन्दिनँ।”

Viz kapitola kopírovat




मर्कूस 14:71

Následuj nás:

Reklamy


Reklamy