Online Bible

- Reklamy -




मर्कूस 14:70 - पवित्र बाइबल

70 फेरि पत्रुसले यी कुरा साँच्चो होइन भनेर भने। केहीक्षण पछिनै, केही मानिसहरू जो त्यहाँ उभिरहेका थिए, पत्रुसलाई भने, “हामी तिमीलाई ती मध्येहरूको एकजना हो भनेर चिन्दछौं किनभने तिमी गालील बासी हौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

70 तर पत्रुसले फेरि इन्‍कार गरे। तर केही बेरपछि वरपर उभिनेहरूले फेरि पत्रुसलाई भने, “पक्‍कै, तिमी तिनीहरूमध्‍येका एक हौ, किनकि तिमी गालीली हौ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

70 तर पत्रुसले फेरि पनि होइन भने। केही बेरपछि त्‍यहाँ उभिने मानिसहरूले पत्रुसलाई फेरि भने, “अब तिमीले होइन भन्‍न पाउँदैनौ। तिमी पनि गालीली हौ र उनकै चेला हौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

70 तिनले फेरि पनि इन्कार गरे। केही समय बितेपछि त्यहाँ छेउमा उभिनेहरूले पत्रुसलाई भने, “निश्‍चय नै तिमी तिनीहरूमध्येका एक हौ; किनकि तिमी गालीली हौ।”

Viz kapitola kopírovat




मर्कूस 14:70

Následuj nás:

Reklamy


Reklamy