Online Bible

- Reklamy -




मर्कूस 14:7 - पवित्र बाइबल

7 गरीब मानिसहरू सधैँ तिमीहरूसँग हुनेछन्। तिनीहरूले जतिबेला चाहन्छौ त्यत्तिबेला तिनीहरूलाई मद्दत गर्नसक्छौ। तर म सधैँ तिमीहरूसँग हुने छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 किनभने गरीबहरू त तिमीहरूसँग सधैँ हुन्‍छन्, र इच्‍छा लागेको कुनै पनि समय तिमीहरू तिनीहरूको भलाइ गर्न सक्‍छौ। तर म त सधैँ तिमीहरूका साथमा हुँदिनँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 गरीबहरू त तिमीहरूसँग सधैँ हुन्‍छन् अनि उनीहरूको जहिले पनि भलाइ गर्न सक्‍छौ! तर म त तिमीहरूसँग सधैँभरि हुँदिनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 गरिबहरू त सधैँ तिमीहरूसित हुनेछन्, र तिमीहरूले तिनीहरूलाई जहिले पनि सहायता गर्न सक्छौ। तर म त तिमीहरूसँग सधैँभरि हुँदिनँ।

Viz kapitola kopírovat




मर्कूस 14:7

Následuj nás:

Reklamy


Reklamy