Online Bible

- Reklamy -




मर्कूस 14:68 - पवित्र बाइबल

68 तर पत्रुसले यसो भन्दै इन्कार गरे। उनले भने “म जान्दिन अनि बुझ्दिन कि तिमीले के भनिरहेका छौ।” तब पत्रुस त्यो ठाउँ छोडेर आँगनको प्रवेशद्वारतिर गए। त्यसबेला भाले बास्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

68 तर तिनले यसो भन्‍दै इन्‍कार गरे, “तिमीले के भनेकी त्‍यो न जान्‍दछु न बुझ्‍दछु।” अनि तिनी बाहिरको मूल ढोकातिर गए। अनि भाले बास्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

68 पत्रुसले जवाफ दिए, “होइन, तिमीले यो कस्‍तो कुरा गरेकी, म त केही बुझ्‍दिनँ।” त्‍यसपछि पत्रुस आँगनको ढोकातिर गए र त्‍यति नै खेर भाले बास्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

68 तर तिनले अस्वीकार गरे। तिनले भने, “तिमी के कुरा गरिरहेकी छौ, म त केही जान्दिनँ।” भन्दै बाहिरको मूलढोकातिर गए।

Viz kapitola kopírovat




मर्कूस 14:68

Následuj nás:

Reklamy


Reklamy