Online Bible

- Reklamy -




मर्कूस 14:67 - पवित्र बाइबल

67 त्यसले पत्रुसलाई आगो ताप्दै गरेको देखी। त्यो पत्रुसको नजिकै आएर हेरी। तब त्यो केटीले भनी, “नासरतको येशूसँग तिमी पनि थियौ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

67 र पत्रुसलाई आगो तापिरहेका देखेर तिनलाई नियालेर हेरी भनी, “तिमी पनि येशू नासरीसँग थियौ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

67 उसले पत्रुसलाई नियाल्‍दै हेरेर भनी, “तिमी पनि त नासरतका येशूसँगै थियौ नि, होइन र?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

67 त्यसले पत्रुसलाई आगो तापिरहेको देखेर नियाल्दै हेरी। र भनी, “तिमी पनि त नासरतका येशूको साथमा थियौ।”

Viz kapitola kopírovat




मर्कूस 14:67

Následuj nás:

Reklamy


Reklamy