Online Bible

- Reklamy -




मर्कूस 14:66 - पवित्र बाइबल

66 त्यति बेला पत्रुस आँगनमा नै थिए। प्रधान पूजाहारीको एकजना नोकर्नी केटी त्यहाँ आई।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

66 पत्रुस तल आँगनमा हुँदा प्रधान पूजाहारीका नोकर्नीहरूमध्‍ये एक जना त्‍यहाँ आई,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

66 पत्रुस तल आँगनमै बसिरहेका थिए। त्‍यति बेला प्रधान पूजाहारीकी एउटी नोकर्नी आई र पत्रुसलाई आगो ताप्‍दैगरेको देखी।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

66 त्यस बेला पत्रुस तल चोकमा हुँदा प्रधान पुजारीका सेविकाहरूमध्ये एउटी त्यहाँ आई।

Viz kapitola kopírovat




मर्कूस 14:66

Následuj nás:

Reklamy


Reklamy