Online Bible

- Reklamy -




मर्कूस 14:65 - पवित्र बाइबल

65 त्यहाँ भएका कतिजनाले येशूलाई थुके। तिनीहरूले येशूको अनुहार छोपिदिए अनि उहाँलाई हिर्काए। तिनीहरूले भने, “तपाईं अगमक्ता हो भनेर हामीलाई देखाउनुहोस्।” त्यसपछि पहरादारहरूले उहाँलाई लगे र कुटे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

65 अनि कोही-कोहीले उहाँलाई थुक्‍न लागे, र उहाँको मुख छोपेर उहाँलाई थप्‍पड़ हानेर भने, “अगमवाणी बोल्‌।” त्‍यसपछि पहरादारले उहाँलाई आफ्‍नो जिम्‍मामा लिए, र उहाँलाई मुक्‍का हाने।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

65 तिनीहरूमध्‍ये कति जनाले उहाँलाई थुक्‍न लागे अनि उहाँको आँखा छोपेर पिट्दै भने, “लौ भन् त, तँ अगमवक्तालाई कसले पिट्यो?” सभाका सिपाहीहरूले पनि उहाँलाई पिट्दै लगे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

65 तब कसै-कसैले उहाँलाई थुक्न थाले; तिनीहरूले उहाँका आँखा छोपे, र मुक्‍का लगाएर भने, “लौ अगमवाणी गर्!” अनि सिपाहीहरूले थप्पड लगाउँदै उहाँलाई लगे।

Viz kapitola kopírovat




मर्कूस 14:65

Následuj nás:

Reklamy


Reklamy