Online Bible

- Reklamy -




मर्कूस 14:64 - पवित्र बाइबल

64 तिमीहरू सबैले यो मानिसले परमेश्वरको निन्दा गरेको सुन्यो। तिमीहरूको के निर्णय छ?” सबैले येशूलाई भुल गरेको ठहराए। अनि मार्नू पर्छ भने।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

64 तिमीहरूले ईश्‍वर-निन्‍दा त सुनिहाल्‍यौ। तिमीहरूको के विचार छ?” अनि तिनीहरू सबैले उहाँलाई मृत्‍युदण्‍डको योग्‍य ठहराए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

64 यसले गरेको परमेश्‍वरको निन्‍दा तिमीहरूले सुनिहाल्‍यौ। लौ भन, तिमीहरूको के विचार छ?” “यो अपराधी हो, यसलाई ज्‍यान सजाय दिनैपर्छ!” सबैले भने

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

64 तिमीहरूले ईश्‍वरनिन्दा सुनिहालेका छौ। तिमीहरूको के विचार छ?” तिनीहरू सबैले उहाँलाई मृत्युदण्डको दोषी ठहराए।

Viz kapitola kopírovat




मर्कूस 14:64

Následuj nás:

Reklamy


Reklamy