Online Bible

- Reklamy -




मर्कूस 14:63 - पवित्र बाइबल

63 जब प्रधान पूजाहारीले यो कुरा सुने, उनी खूबै रिसाए। उनले आफ्नो वस्त्र च्यातै र भने, “हामीलाई अब अरू धेरै गवाहीहरूको आवश्यकता छ र?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

63 तब प्रधान पूजाहारीले आफ्‍नो वस्‍त्र च्‍यातेर भने, “हामीलाई अरू साक्षीहरूको के दरकार पर्‍यो र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

63 यो सुनेर प्रधान पूजाहारीले विरक्त भएर आफ्‍नो लुगा च्‍यात्‍दै भने, “अब हामीलाई अरू के प्रमाण चाहियो र?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

63 प्रधान पुजारीले आफ्ना वस्त्रहरू च्याते र सोधे, “अब हामीलाई अरू बढ्ता साक्षी किन चाहियो?

Viz kapitola kopírovat




मर्कूस 14:63

Následuj nás:

Reklamy


Reklamy