मर्कूस 14:61 - पवित्र बाइबल61 तर येशू चुप चाप बस्नु भयो। उहाँले कुनै उत्तर दिनु भएन। प्रधान पूजाहारीले उहाँलाई फेरि अर्को प्रश्न गरेः “के तपाईं परमधन्य परमेश्वरको पुत्र, ख्रीष्ट नै हुनुहुन्छ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण61 तर येशू चूप लाग्नुभयो, र केही जवाफ दिनुभएन। फेरि प्रधान पूजाहारीले उहाँलाई सोधे, “के तँ परमधन्यको पुत्र ख्रीष्ट होस्?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल61 तर येशू चुप नै लाग्नुभयो। उहाँले केही जवाफ दिनुभएन। फेरि प्रधान पूजाहारीले उहाँलाई सोधे, “के तँ साँच्चै पवित्र परमेश्वरको पुत्र ख्रीष्ट नै होस् त?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण61 तर येशू चुप रहनुभयो, र केही जवाफ पनि दिनुभएन। प्रधान पुजारीले फेरि उहाँलाई सोधे, “के तँ परमधन्यका पुत्र ख्रीष्ट होस्?” Viz kapitola |