मर्कूस 14:6 - पवित्र बाइबल6 येशूले भन्नुभयो, “त्यस स्त्रीलाई एक्लो छोडिदेऊ। त्यसलाई तिमीहरूले किन दिक्दारी दिइरहेछौ? त्यसले मेरो लागी खूबै राम्रो काम गरी। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तर येशूले भन्नुभयो, “छोडिदेओ, किन तिमीहरू यिनलाई सताउँछौ? यिनले मप्रति असल काम गरेकी छे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तर येशूले भन्नुभयो, “भइहाल्यो, किन तिमीहरू यिनलाई कचकच गर्छौ? यिनले मेरो लागि एउटा असल काम गरेकी छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 येशूले भन्नुभयो, “उसलाई छोडिदेओ। तिमीहरू उसलाई किन सताउँछौ? उसले मेरा लागि एउटा असल काम गरेकी छे। Viz kapitola |