मर्कूस 14:59 - पवित्र बाइबल59 तर यी मानिसहरूले भनेका कुरामा पनि कोही सहमत हुने भएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण59 तर यसमा पनि तिनीहरूको गवाही एकै मतको थिएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल59 तैपनि तिनीहरूको बयान मिलेन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण59 तर तिनीहरूको गवाही पनि आपसमा मिलेन। Viz kapitola |