मर्कूस 14:58 - पवित्र बाइबल58 “हामीहरूले यस मानिसले भनेका सुनेका छौं, ‘मानिसहरूले बनाएको मन्दिर म ध्वंस गरिदिनेछु। त्यसको तीन दिनमा, म अर्को मंन्दिर बनाइदिनेछु जुन मन्दिर मानिसहरूले बनाएको हुँदैन।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण58 “यसले यसो भनेको हामीले सुन्यौं, ‘मानिसको हातले बनाएको यो मन्दिर म भत्काउनेछु, र हातैविना बनाइएको अर्को मन्दिर म तीन दिनमा निर्माण गर्नेछु’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल58 “मानिसले बनाएको यो मन्दिरलाई भत्काएर मानिसले नबनाएको मन्दिर म तीन दिनमै बनाउँछु भनी यसले भनेको हामी आफैंले सुन्यौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण58 “यसले ‘मानिसले बनाएको यो मन्दिरलाई भत्काएर तीन दिनमा, मानिसले नबनाएको अर्को मन्दिर बनाउनेछु’ भनेको हामीले सुन्यौँ।” Viz kapitola |