मर्कूस 14:57 - पवित्र बाइबल57 त्यसपछि केही मानिसहरू उठे, अनि येशूको विरूद्धमा झूटो साक्षी दिए। तिनीहरूले भने, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण57 कसै-कसैले उठेर उहाँको विरुद्धमा यसो भन्दै गवाही दिए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल57 त्यसपछि कति जनाले उठेर येशूको विरोधमा यस्तो झूटो दोष लगाए, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण57 तब केहीले उभिएर उहाँको विरुद्धमा यसरी आफ्नो झूटो साक्षी दिए: Viz kapitola |