मर्कूस 14:56 - पवित्र बाइबल56 अनेकौं मानिसहरू आए अनि येशूको विरूद्ध झूटो आरोपहरू लगाए। तर ती प्रमाणहरू एक अर्कामा मिल्दैनथ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण56 धेरैले उहाँको विरुद्धमा झूटो गवाही दिए। तर तिनीहरूले दिएको गवाहीले मेल खाएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल56 येशूको विरोधमा धेरैले झूटा साक्षी बके, तर कसैको कुरा पनि मिलेन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण56 धेरैले उहाँको विरुद्धमा झूटो साक्षी दिए, तर तिनीहरूको बयान आपसमा मिलेन। Viz kapitola |