Online Bible

- Reklamy -




मर्कूस 14:55 - पवित्र बाइबल

55 मुख्य पूजाहारीहरू, र पूरा यहूदी महासभाले येशूलाई मार्नका निम्ति येशू विरुद्ध झूटो प्रमाण खोजिरहेका थिए। तर तिनीहरूले कुनै त्यस्तो प्रमाण पाएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

55 अब मुख्‍य पूजाहारी र जम्‍मै महासभाले येशूलाई मार्नको निम्‍ति उहाँको विरुद्धमा गवाही खोजे, तर केही पाएनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

55 मुख्‍य पूजाहारी र सभाका अरू सबै सदस्‍यहरूले येशूलाई ज्‍यान सजाय दिनु नै पर्छ भनेर प्रमाण खोज्‍न लागे। तर तिनीहरूले एउटै प्रमाण पनि फेला पारेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

55 मुख्य पुजारीहरू र सम्पूर्ण महासभाले येशूलाई मार्नका लागि उहाँको विरुद्धमा प्रमाणहरू खोजिरहेका थिए; तर तिनीहरूले एउटै पनि पाएनन्।

Viz kapitola kopírovat




मर्कूस 14:55

Následuj nás:

Reklamy


Reklamy