Online Bible

- Reklamy -




मर्कूस 14:54 - पवित्र बाइबल

54 पत्रुसले येशूलाई पछ्याउँदै थियो, तर उ उहाँका त्यत्ति नजिक थिएन। पत्रूसले येशूलाई प्रधान पूजाहारीको घरको चौक नपुगे सम्म पछ्याए। त्यो त्यहाँ रक्षक साथ बसिरहेको थियो अनि आगो ताप्दै थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

54 पत्रुसचाहिँ टाढ़ैबाट प्रधान पूजाहारीको आँगनभित्र उहाँको पछिपछि लागे, अनि त्‍यहाँ सिपाहीहरूसँग बसेर तिनी आगो ताप्‍न लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

54 पत्रुसचाहिँ येशूलाई परैबाट पछ्याउँदै प्रधान पूजाहारीको घरको आँगनभित्रै पसे अनि पालेहरूसँगै बसेर आगो ताप्‍न लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

54 पत्रुस टाढैबाट उहाँलाई पछ्याउँदै प्रधान पुजारीको चोकसम्मै गए। त्यहाँ तिनले सिपाहीहरूसित बसेर आगो ताप्न थाले।

Viz kapitola kopírovat




मर्कूस 14:54

Následuj nás:

Reklamy


Reklamy