मर्कूस 14:53 - पवित्र बाइबल53 येशूलाई पक्रने मानिसहरूले उहाँ लाई प्रधान पूजाहारीको घरमा पुर्याए त्यहाँ सबै मुख्य पूजाहारीहरू, यहूदी बूढा प्रधानहरू र शास्त्रीहरू भेला भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण53 तब तिनीहरूले येशूलाई प्रधान पूजाहारीकहाँ लगे, र त्यहाँ सबै मुख्य पूजाहारीहरू, धर्म-गुरुहरू र शास्त्रीहरू जम्मा भएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल53 तिनीहरूले येशूलाई प्रधान पूजाहारीका घरमा लगे। अनि मुख्य पूजाहारी, धर्म-गुरु र अरू अगुवाहरू त्यहाँ भेला भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण53 तिनीहरूले येशूलाई प्रधान पुजारीकहाँ लगे। अनि सबै मुख्य पुजारीहरू, प्रधानहरू र व्यवस्थाका शिक्षकहरू एकसाथ आए। Viz kapitola |