Online Bible

- Reklamy -




मर्कूस 14:51 - पवित्र बाइबल

51 एउटा जवान मानिसले येशूलाई पछ्याइरहेको थियो। उसले खालि एउटा मलमलको वस्त्र मात्र लगाएको थियो। तिनीहरूले उसलाई पनि पक्रने कोशिश गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

51 आफ्‍नो शरीरलाई एउटा सूती कपड़ाले मात्र बेह्रेको एक जना जवान उहाँको पछि लाग्‍यो। तिनीहरूले त्‍यस जवानलाई समाते,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

51 एउटै मात्र लुगा बेरेको एक जना तन्‍नेरीले येशूलाई पछ्यायो अनि तिनीहरूले उसलाई पनि पक्रे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

51 एक जना सुती लुगा मात्र लगाएको मानिसले येशूलाई पछ्याउँदैथियो। जब तिनीहरूले उसलाई समाते,

Viz kapitola kopírovat




मर्कूस 14:51

Následuj nás:

Reklamy


Reklamy