Online Bible

- Reklamy -




मर्कूस 14:5 - पवित्र बाइबल

5 त्यो अत्तर र्वषभरिको कमाई हो। यसलाई बेच्न सकिन्थ्यो अनि पैसा गरीबलाई दिन सकिन्थ्यो।” अनि तिनीहरूले त्यस स्त्रीको कडा आलोचना गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 किनकि यो अत्तर तीन सय चाँदीका सिक्‍काभन्‍दा बढ़ीमा बिक्री गरेर गरीबहरूलाई त्‍यो पैसा दिन सकिन्‍थ्‍यो।” अनि तिनीहरूले त्‍यस स्‍त्रीलाई झपारे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 बरु यसलाई बेचेर त्‍यसबाट आएको पैसा गरीबहरूलाई बाँडिदिएको भए हुन्‍थ्‍यो नि! यो बेचेको भए तीन सयभन्दा पनि बढी चाँदीका सिक्‍का आउनेथियो।” यसरी तिनीहरूले ती स्‍त्रीलाई झपारे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 यसलाई त एक वर्षको ज्यालाभन्दा बढी रकममा बेचेर त्यो पैसा गरिबहरूलाई दिन सकिन्थ्यो।” अनि तिनीहरूले त्यस स्त्रीलाई हकारे।

Viz kapitola kopírovat




मर्कूस 14:5

Následuj nás:

Reklamy


Reklamy