Online Bible

- Reklamy -




मर्कूस 14:49 - पवित्र बाइबल

49 प्रत्येकदिन म मन्दिर इलाकामा तिमीहरूसित सिकाइरहेको थिएँ। त्यहाँ तिमीहरूले मलाई पक्रेनौ। तर धर्मशास्त्रमा लेखिएका कुराहरू पूरा हुनै पर्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

49 दिनदिन मन्‍दिरमा सिकाउँदै म तिमीहरूसँग थिएँ, र तिमीहरूले मलाई गिरफ्‍तार गरेनौ। तर धर्मशास्‍त्र पूरा होस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

49 मैले दिनहुँ तिमीहरूसँगै बसेर मन्‍दिरमा शिक्षा दिंदा खै मलाई पक्रने आँट गरेनौ! तैपनि धर्मशास्‍त्रमा लेखिएको कुरा पूरा हुन आउनु नै पर्छ!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

49 म दिनहुँ मन्दिरका चोकहरूमा सिकाउँदै तपाईंहरूसँगै थिएँ, र तपाईंहरूले मलाई पक्रनुभएन; किनकि धर्मशास्त्र पूरा हुनलाई यसो भएको हो।”

Viz kapitola kopírovat




मर्कूस 14:49

Následuj nás:

Reklamy


Reklamy