मर्कूस 14:48 - पवित्र बाइबल48 तब येशूले मानिसहरूलाई भन्नुभयो, “तिमीहरू तरवार र घोचाँहरू लिएर म कहाँ, एक अपराधी झैं मानेर आएको छौ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण48 येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू एउटा डाँकूलाई जस्तै तरवार र लाठोसमेत लिएर मलाई पक्रन आएका छौ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल48 येशूले तिनीहरूलाई भन्नुभयो, “के म डाकु हुँ र तिमीहरू लाठो र तरवार लिएर मलाई पक्रन आएका? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण48 येशूले भन्नुभयो, “के मैले विद्रोहको अगुवाइ गरिरहेको छु, र तपाईंहरू तरवार र लाठाहरू लिएर मलाई पक्रन आउनुभएको छ? Viz kapitola |