मर्कूस 14:47 - पवित्र बाइबल47 कुनै एकजना उभिरहेको चेलाले आफ्नो तरवार निकाल्यो अनि त्यसले प्रधान पूजाहारीको एउटा नोकरलाई हान्यो र उसको कान काटिदियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण47 त्यहाँ नजिक उभिनेहरूमध्ये कुनै एउटाले तरवार थुतेर प्रधान पूजाहारीको कमारालाई प्रहार गर्यो, र त्यसको कान च्वाट्ट काटिदियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल47 तर उहाँको नजिकै उभिएको एक जनाले तरवार थुत्यो र हानेर प्रधान पूजाहारीको नोकरको कान काटिदियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण47 तब त्यहाँ छेउमा उभिरहनेहरूमध्ये एक जनाले तरवार झिकेर प्रधान पुजारीको सेवकलाई प्रहार गर्यो र उसको कान च्वाट्टै काटिदियो। Viz kapitola |