मर्कूस 14:46 - पवित्र बाइबल46 तब मानिसहरूले झम्टेर येशूलाई पक्रे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण46 तब तिनीहरूले येशूलाई समाते र गिरफ्तार गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल46 त्यति बेला नै तिनीहरूले येशूलाई पक्रे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण46 ती मानिसहरूले येशूलाई पक्रे, र हिरासतमा लिए। Viz kapitola |