मर्कूस 14:45 - पवित्र बाइबल45 यहूदा आउन साथ येशू कहाँ गयो अनि भन्यो, “गुरूज्यू!” त्यसपछि उसले उहाँलाई म्वाईं खाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण45 अनि सोझै येशूकहाँ गएर यहूदाले भन्यो, “हे रब्बी,” र उहाँलाई म्वाइँ खायो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल45 अब यहूदाले सरासर येशूकहाँ गएर “अभिवादन गुरु!” भनेर म्वाइँ खायो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण45 यहूदा तुरुन्तै येशूकहाँ गयो, र “गुरुज्यू!” भनेर उहाँलाई म्वाइँ खायो। Viz kapitola |