मर्कूस 14:44 - पवित्र बाइबल44 यहूदाले उनीहरूलाई यो संकेत दिएका थिए। “म जुन मानिसलाई म्वाईं खान्छु उही नै येशू हुन्। उनैलाई पक्रनु र उसलाई लानु अनि रक्षा गर्नु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण44 उहाँलाई विश्वासघात गर्नेले तिनीहरूलाई यस्तो एउटा सङ्केत दिएको थियो, “जसलाई म म्वाइँ खाउँला त्यो व्यक्ति तिनै हुन्, तिनलाई पक्र र पहरा दिएर लैजाओ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल44 पक्राइदिने यहूदाले ती मानिसहरूलाई यसो भनेको थियो, “जसलाई म म्वाइँ खान्छु, त्यही नै येशू हो, त्यसलाई नै पक्रिएर पहरा दिई लैजानू।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण44 त्यस विश्वासघातीले तिनीहरूलाई एउटा सङ्केत दिएको थियो: “म जसलाई म्वाइँ खान्छु, तिनी नै ती मानिस हुन्; तिनैलाई पक्र र सुरक्षासाथ लैजाओ।” Viz kapitola |