मर्कूस 14:42 - पवित्र बाइबल42 उठ! हामी जानैपर्छ। यहाँ त्यो एकजना आउँदैछ जसले मलाई विश्वासघात गर्नेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण42 उठ, जाऔं। हेर, मलाई विश्वासघात गर्ने नजिकै छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 अब उठ, जाऔं! हेर, मलाई पक्राइदिने मानिस आइसकेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण42 उठ! हामी जाऔँ! हेर, मलाई पक्राइदिने आइपुगेको छ!” Viz kapitola |