मर्कूस 14:39 - पवित्र बाइबल39 फेरि येशू केही परसम्म जानुभयो अनि त्यही प्रार्थना गर्नूभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 फेरि गएर उहाँले दोहोर्याएर त्यही प्रार्थना गर्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 फेरि गएर येशूले अघिकै कुरा दोहोर्याएर प्रार्थना गर्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 उहाँ फेरि पर जानुभयो र दोहोर्याएर उही प्रार्थना गर्नुभयो Viz kapitola |