Online Bible

- Reklamy -




मर्कूस 14:36 - पवित्र बाइबल

36 उहाँले प्रार्थना गर्नुभयो, “अब्बा, पिता सबै कुराहरू तपाईंमा सम्भव छ। कृपया मबाट यो कचौरा हटाईदिनुहोस्। तर मेरो इच्छा बमोजिम होइन, तर तपाई जे जस्तो चाहनुहुन्छ त्यही गर्नुहोस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

36 अनि उहाँले भन्‍नुभयो, “अब्‍बा, पिता, तपाईंको निम्‍ति सबै कुरा सम्‍भव छ। यो कचौरा मबाट हटाइदिनुहोस्‌। तर पनि मैले इच्‍छा गरेजस्‍तो होइन, तपाईंले इच्‍छा गर्नुभएजस्‍तो होस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 उहाँले यसो भन्‍दै प्रार्थना गर्नुभयो, “हे पिता, हे मेरा पिता, तपाईंले सबै कुरा गर्न सक्‍नुहुन्‍छ। अबचाहिँ यो दु:खको घुट्को मबाट हटाइदिनुहोस्। तर पनि मेरो इच्‍छा त होइन, तपाईंकै इच्‍छा पूरा होस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 उहाँले भन्‍नुभयो, “हे अब्बा, पिता, तपाईंका निम्ति सबै थोक सम्भव छन्। मबाट यो कचौरा हटाइदिनुहोस्; तापनि मेरो इच्छा होइन, तर तपाईंकै इच्छाअनुसार होस्।”

Viz kapitola kopírovat




मर्कूस 14:36

Následuj nás:

Reklamy


Reklamy