Online Bible

- Reklamy -




मर्कूस 14:35 - पवित्र बाइबल

35 अनि येशू तिनीहरू भएदेखि केही परसम्म जानुभयो र त्यसपछि भूइँमा लड्नु भयो अनि प्रार्थना गर्नुभयो कि यदि सम्भव भएमा यही बेला उहाँको कष्टका घडी उहाँबाट बितेर जाओस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 अनि अलि पर गएर उहाँ भूइँमा घोप्‍टिनुभयो, र हुन सक्‍छ भने त्‍यो घड़ी उहाँबाट टलोस्‌ भनी प्रार्थना गर्नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 उहाँचाहिँ अलिक पर गएर भूइँमा घोप्‍टो परी ‘हुन सके आउन लागेको कष्‍टको समय मदेखि हटोस्’ भनेर प्रार्थना गर्न लाग्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 अलि पर गएर उहाँले भुइँमा घोप्टो परेर, यदि सम्भव भए त्यो घडी उहाँबाट टलिजाओस् भनेर प्रार्थना गर्नुभयो।

Viz kapitola kopírovat




मर्कूस 14:35

Následuj nás:

Reklamy


Reklamy