मर्कूस 14:34 - पवित्र बाइबल34 उहाँले पत्रुस, याकूब र यूहन्नालाई भन्नुभयो, “मेरो आत्मा दुःखै-दुःखले भरिन लागेको छ। मलाई यहीं पर्ख अनि सर्तक बस।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरो आत्मा मृत्युसम्मै शोकले व्याकुल भएको छ। तिमीहरू यहीँ बस, र जागा रहो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 अनि उहाँले चेलाहरूलाई भन्नुभयो, “मेरो मन दु:खले छट्पटिएर मुटु नै फुट्लाजस्तो भइरहेछ। तिमीहरू यहीं जागा भएर बस।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरो प्राण शोकले मरेतुल्य भएको छ। तिमीहरू यहीँ बस, र जागा रहो।” Viz kapitola |