Online Bible

- Reklamy -




मर्कूस 14:33 - पवित्र बाइबल

33 येशूले पत्रुस, याकूब र यूहन्नालाई आफूसँग लैजानभयो। त्यसपछि उहाँ अत्यन्त दुःखी र खिन्न हुनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 तब उहाँले पत्रुस, याकूब र यूहन्‍नालाई साथमा लैजानुभयो, र उहाँ अत्‍यन्‍तै विचलित र ज्‍यादै खिन्‍न हुन लाग्‍नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 तर पत्रुस, याकूब र यूहन्‍नालाई चाहिँ उहाँले आफूसँगै लानुभयो। उहाँको मन पीडाले असाध्‍यै छट्पटाउन लाग्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 उहाँले पत्रुस, याकोब र यूहन्‍नालाई आफूसित लानुभयो, र उहाँ असाध्यै खिन्‍न र विचलित हुनुभयो।

Viz kapitola kopírovat




मर्कूस 14:33

Následuj nás:

Reklamy


Reklamy