Online Bible

- Reklamy -




मर्कूस 14:31 - पवित्र बाइबल

31 तर पत्रुसले जोर दिएर भने, “यदी म तपाईंसँगै मर्नु परेता पनि म कहिल्यै तपाईंलाई इन्कार्ने छुईंन!” त्यसरी नै अरू चेलाहरूले पनि त्यही कुरा भने।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 तर तिनले झन्‌ जोड दिएर भने, “तपाईंसँग म मर्नैपरे तापनि म तपाईंलाई इन्‍कार गर्नेछैनँ।” अनि तिनीहरू सबैले त्‍यसै भने।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 तर पत्रुसले अझै जोड दिएर भने, “तपाईंसँगै मर्नुपरे पनि म तपाईंलाई चिन्‍दिनँ भनेर भन्‍नेछैनँ।” अनि अरू सबै चेलाहरूले पनि त्‍यसै भने।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 तर पत्रुसले जोडकासाथ भने, “यदि म तपाईंसित मर्नुपरे तापनि म तपाईंलाई कहिल्यै इन्कार गर्नेछैनँ।” अनि अरू सबैले त्यसै भने।

Viz kapitola kopírovat




मर्कूस 14:31

Následuj nás:

Reklamy


Reklamy