Online Bible

- Reklamy -




मर्कूस 14:3 - पवित्र बाइबल

3 येशू बेथानियामा हुनुहुन्थ्यो। सिमोन कुष्ठरोगीको घरमा एउटा मेचमा उहाँ खाना खाँदै हुनुहुनथ्यो त्यसैबेला एउटी स्त्री उहाँकहाँ आई। त्यस स्त्रीले एउटा अति मूल्यावान सिंगमरमरको भुँडुल्को भरि अत्तरको सुग्न्ध भरेर ल्याएकी थिईन्। त्यो सुगन्ध शुद्ध जटामसीद्वारा तयार गरिएको थियो। त्यस पछि त्यस स्त्रीले जारको बिर्को खोली अनि येशूको शिरमा सुगन्ध खन्याइदिई।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 उहाँ बेथानियामा सिमोन कुष्‍ठरोगीको घरमा खान बस्‍नुहुँदा एउटी स्‍त्री विशुद्ध जटामसीको बहुमूल्‍य अत्तर सिङ्गमरमरको शीशीमा लिएर आई, र त्‍यो शीशी फुटाएर त्‍यो सुगन्‍धित जटामसीको अत्तर उहाँको शिरमा खन्‍याई।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 येशू बेथानिया गाउँमा सिमोन कुष्ठरोगीको घरमा जानुभयो। उहाँले खाइरहँदा एउटी स्‍त्री सिङ्गमरमरको भाँडाभरि धेरै महँगो अत्तर लिएर आइपुगिन्। त्‍यो सकली अत्तर जटामसी भनिने बोटबाट बनाइएको थियो। उनले त्‍यो भाँडो नै फोरेर येशूको टाउकोमा खन्‍याइदिइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 उहाँ बेथानीमा सिमोन कुष्‍ठरोगीको घरमा खानका निम्ति बस्‍नुभएको थियो, त्यही बेला एउटी स्त्री सिङ्गमरमरको एउटा भाँडोमा अति मूल्यवान् जटामसीको अत्तर लिएर आइन्। तिनले त्यो भाँडो फोरिन् र त्यो अत्तर उहाँको शिरमा खन्याइदिइन्।

Viz kapitola kopírovat




मर्कूस 14:3

Následuj nás:

Reklamy


Reklamy