मर्कूस 14:28 - पवित्र बाइबल28 तर म मरेपछि, फेरि मृत्युबाट बौरीनेछु। त्यसपछि म गालील जानेछु। तिमीहरू त्यहाँ पुग्न अघि नै म त्यहाँ पुगेको हुनेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 तर म जीवित भई उठेपछि म तिमीहरूभन्दा पहिले गालीलमा जानेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 “तर मरेकोबाट बिउँतेपछि म तिमीहरूभन्दा अघि गालीलमा जानेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तर म जीवित भएर उठेपछि तिमीहरूभन्दा अगि गालीलमा जानेछु।” Viz kapitola |