Online Bible

- Reklamy -




मर्कूस 14:27 - पवित्र बाइबल

27 त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरू सबैले आफ्ना विश्वास हराउनेछौ। यो कुरा धर्मशास्त्रहरूमा लेखिएको छ, ‘म गोठालोलाई मार्नेछु, अनि भेंड़ाहरू तितरबितर हुनेछन्।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू सबै पछि हटिजानेछौ, किनकि यस्‍तो लेखिएको छ, ‘म गोठालालाई प्रहार गर्नेछु, र भेड़ाहरू तितरबितर हुनेछन्‌।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 त्‍यस बेला येशूले चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरू सबैले मलाई छोडेर भाग्‍नेछौ किनभने धर्मशास्‍त्रमा यसरी लेखिएको छ– म गोठालालाई मार्नेछु र भेडाहरू तितरबितर भएर भाग्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू सबैले मलाई त्याग्नेछौ, किनकि यसरी लेखिएको छ: “ ‘म गोठालालाई हिर्काउनेछु, र भेडाहरू तितरबितर हुनेछन्।’

Viz kapitola kopírovat




मर्कूस 14:27

Následuj nás:

Reklamy


Reklamy