Online Bible

- Reklamy -




मर्कूस 14:24 - पवित्र बाइबल

24 त्यसपछि येशूले भन्नुभयो, “यो नयाँ करारको मेरो रगत हो। यो रगत धेरै मानिसहरूका निम्ति पोख्याएको हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्‍ति बगाइन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 अनि येशूले भन्‍नुभयो, “यो नयाँ करारको मेरो रगत हो, जो धेरै मानिसहरूका लागि बगाइनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो करारको मेरो रगत हो, जो धेरैका लागि बहाइन्छ।

Viz kapitola kopírovat




मर्कूस 14:24

Následuj nás:

Reklamy


Reklamy