Online Bible

- Reklamy -




मर्कूस 14:21 - पवित्र बाइबल

21 मानिसको पुत्र जानेछ अनि मर्नेछ। किनकि उनको बारेमा धर्मशास्त्रहरूमा लेखिएको छ। तर त्यस मानिसलाई धिक्कार छ जसद्वारा मानिसको पुत्रलाई विश्वासघात गरिनेछ। बरू पहिल्यै नजन्मेको भए त्यो मानिसलाई यो धेरै राम्रो हुनथियो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 किनकि मानिसको पुत्रलाई उसको विषयमा लेखिएबमोजिम हुन्‍छ, तर धिक्‍कार त्‍यस व्‍यक्तिलाई जसद्वारा मानिसको पुत्रलाई धोका हुन्‍छ। त्‍यस मान्‍छेको त जन्‍मै नभएको भए असल हुनेथियो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 धर्मशास्‍त्रमा लेखिएजस्‍तै मानव पुत्र त जानु नै पर्छ, तर धिक्‍कार त्‍यस मानिसलाई, जसले मानव पुत्रलाई पक्राइदिनेछ! त्‍यसले त बरु जन्‍मै नलिएको भए बेस हुने थियो।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 मानिसको पुत्र त उसको विषयमा लेखिएअनुसार जानु नै पर्छ, तर धिक्‍कार त्यस मानिसलाई, जसले मानिसको पुत्रलाई धोका दिनेछ! त्यो मानिस नजन्मिएकै भए त्यसको लागि असल हुनेथियो।”

Viz kapitola kopírovat




मर्कूस 14:21

Následuj nás:

Reklamy


Reklamy