मर्कूस 14:20 - पवित्र बाइबल20 येशूले भन्नुभयो, “उ बाह्रजना मध्ये एक हो। उ त्यही हो जसले मसँगै कचौरामा रोटी चोप्दैछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 उहाँले तिनीहरूलाई भन्नुभयो, “बाह्रैमध्ये एक जना, जसले मसँग थालमा रोटी चोपिरहेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 येशूले भन्नुभयो, “तिमीहरू बाह्र जनामध्ये एक जना हौ, जसले चाहिँ मसँगै रोटी चोपिरहेको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 उहाँले भन्नुभयो, “त्यो बाह्र जनामध्ये एक हो, जसले रोटी थालमा मसित चोप्दछ। Viz kapitola |