मर्कूस 14:2 - पवित्र बाइबल2 तिनीहरूले भने, “तर चाडको समयमा हामीले येशूलाई पक्रनु हुँदैन किनभने मानिसहरू क्रोधित हुनेछन् अनि दङ्गा मच्चाउने डर हुन्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 किनभने तिनीहरूले भनेका थिए, “चाड़को बेलामा होइन, नत्रता मानिसहरूमा हूलदङ्गा मच्चिएला। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तर तिनीहरूले यस्तो विचार गरे, “चाडको बेलामा चाहिँ हामीले यो काम गर्नुहुँदैन, नत्रभने मानिसहरूमा ठूलो गोल-माल मच्चिनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनीहरूले भने, “तर चाडको समयमा होइन, नत्रता मानिसहरूले हुलदङ्गा मच्चाउन सक्छन्।” Viz kapitola |